Sunday, November 1, 2015

मुक्तक

मेरो सबै माया दिन्छु, तिमिले थोरै दिय पुग्छ
शुख दु।ख जे परेनी तिमी सङग जिय पुगछ ।।

मेरो दिल्मा बसिदेउ तिमी मैले धेरै मन पराउछु
जुनि भर साथ दिन्छु मेरो बिस्वास गरिदिय पुग्छ ।।
गोविन्द विश्वकर्मा

No comments:

Post a Comment